ओलीको प्रश्न : प्रधानमन्त्री छान्ने काम अदालतको हो र ?
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले राजनीतिक विषयको टुंगो लगाउने थलो अदालतलाई बनाउने प्रयास भएको आरोप लगाएका छन्। शुक्रबार प्रधानमन्त्रीको निवास बालुवाटरमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।...
