‘गुगल’ र ‘एप्पल’ लाई ‘टिकटक’ हटाउन अमेरिकाको निर्देशन
वासिङटन : राजा कृष्णमूर्ति सहित दुई प्रभावशाली अमेरिकी सांसदले गुगल र एप्पललाई उनीहरूको एप स्टोरबाट टिकटक हटाउन आग्रह गरेका छन्। अप्रिलमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको विधेयकअनुसार टिकटकको मूल कम्पनी चीनको...
