तराईका केही स्थानमा बिहानैदेखि हुस्सु, दिउँसो र राति मौसम सफा रहने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा आज (आइतबार) बिहानैदेखि हुस्सु लागेको...
