पर्सा ३ लाई नमूना निर्वाचन क्षेत्र बनाउने परिकल्पनामा युवा व्यवसायी रुपेश पाण्डेय
वीरगंज । फेसनको ब्रान्डिङ बजारमा स्थापित युवा व्यवसायी एवम् आरपी ग्रुपका सञ्चालक रुपेश पाण्डेय पछिल्लो समय आफ्नो गाउँ ठाउँका दुःख पीडा सुन्नमा व्यस्त देखिन्छन् । काठमाडौंको दरबारमार्गमा ‘दा मिलानो’, लबिम...
