सालीको हत्या आरोपमा एमाले नेता जालिम मियाँका छोरा नासिर पक्राउ
वीरगंज । पर्सा प्रहरीले नेकपा एमालेका नेता एवं जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय जेठा छोरा नासिर अहमदलाई पक्राउ गरेको छ । ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा जगरनाथपुर...
