धोबीनी–४ लंगडी चौकमा बृहत् रक्तदान कार्यक्रम, ३ महिलासहित ८८ जनाले गरे रक्तदान
राजन कुमार बानिया – पर्सा, १३ भदौ । मानव जीवन बचाउन तथा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले पर्साको धोबीनी गाउँपालिका–४ स्थित लंगडी चौकमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको...
