रास्वपाको मधेश संगठनमा गम्भीर समस्या रहेको अडिट समितिको निष्कर्ष, सात जिल्लामा अधिवेशन हुन बाँकी
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश संगठनभित्र गम्भीर सांगठनिक समस्या रहेको निष्कर्षसहित संगठन अडिट समितिले केन्द्रीय महामन्त्री र केन्द्रीय कमिटीसमक्ष प्रतिवेदन पेस गरेको छ। मधेश प्रदेशका आठै...
