नेकपाको दुईमहिने जागरण अभियान आजदेखि, चुनावी तयारी र सरकारविरुद्ध प्रचारमा जोड
काठमाडौं, ७ कात्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारी, सङ्गठन सुदृढीकरण तथा सरकारका गलत कामको प्रचारलाई केन्द्रमा राखेर दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको...
