औरही नगरपालिकाको ४२ करोड २ लाख २१ हजार बजेट बिनियोजन
महोत्तरी : औरही नगरपालिकाले अगामी आर्थिक वर्ष २०७८र०७९ को लागि ४२ करोड २लाख २१ हजार बजेट रुपैयाँको बजेट प्रस्तुत गरेको छ। बिहीबार सम्पन्न आठौं नगरसभामा मेयर सुनिल यादवले बजेट प्रस्तुत गरेका...
