मधेशमा चाडपर्व सुरक्षा कडा, ८ जिल्लामा ७ हजार २२९ प्रहरी खटाइने
जनकपुरधाम । दसैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित बनाउन मधेश प्रदेश प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार असोज २९ गतेदेखि कात्तिक...
