स्थानीय निर्वाचनको तयारीमा जुट्न रास्वपा कार्यकर्तालाई सांसद शाक्यको निर्देशन
भिस्वा, १० कात्तिक। पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। पर्साको...
