सर्लाहीमा ट्रक र ईभी गाडी ठोक्किँदा १२ जना घाइते, एकको अवस्था गम्भीर
सर्लाही । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा ट्रक र ईभी गाडी एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्। शनिबार भएको दुर्घटनामा सर्लाहीबाट पूर्व बर्दिवासतर्फ जाँदै गरेको...
