छिपहरमाईमा छैटौँ तहका लेखा अधिकृतलाई जिम्मेवारीविहीन राखेर विवादित पृष्ठभूमिका संजय पटेललाई ल्याउने तयारी
वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकामा स्वीकृत दरबन्दीअनुसार कार्यरत छैटौँ तहका लेखा अधिकृत मेघराज साह रौनियारलाई लामो समयदेखि जिम्मेवारीविहीन राखिएको गुनासो सार्वजनिक भएको छ। आफ्नै पालिकामा वरिष्ठ कर्मचारीका रूपमा कार्यरत रौनियारलाई...
