प्रादेशिक अस्पताल पोखरियामा महिनौँदेखि थाइराइड परीक्षण बन्द, सेवाग्राही महँगो शुल्क तिर्न बाध्य
पोखरिया, पर्सा । पर्साको ग्रामीण भेगका नागरिकलाई लक्षित गरी सञ्चालनमा रहेको पोखरिया प्रादेशिक अस्पतालमा लामो समयदेखि थाइराइड परीक्षण सेवा बन्द हुँदा सेवाग्राही निजी क्लिनिकमा महँगो शुल्क तिर्न बाध्य भएका छन्।...
