छिपहरमाई गाउँपालिकाको २२ औं गाउँसभा सम्पन्न ।
वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको २२ औं गाउँसभा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि आयोजना गरिएको उक्त गाउँसभा बुधबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो। गाउँपालिकाका उपाध्यक्ष तथा कार्यवाहक...
