बहुदरमाई नगरपालिका : कर्मचारी र जनप्रतिनिधिले ४ महिनादेखि तलब पाएनन्, विकास निर्माण ठप्प
वीरगंज – ८ मंसिर । बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनस्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता सुविधाबाट वञ्चित भएका छन् । चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा...
