समाजसेवी बिष्णु पाेखरेल उदाहरणीय ब्यक्ति बन्दै
फर्निचर पसलमा काम गर्दाको क्षण भनें उनी कहिल्यै बिर्सन सक्दैनन् । दोलखाबाट काठमाडौं आएका उनको सहारा त्यतिबेला केही पनि थिएन । केही गरौं भन्ने सोचले काठमाडौं आए । सुरुका दिन...
