आसबारी नाकाबाट प्रहरी पोस्टकै अगाडिबाट भारतीय कुखुरा–चल्ला तस्करीको आरोप
वीरगंज । पर्साको सीमावर्ती आसबारी नाकाबाट भारतीय कुखुरा तथा कुखुराका चल्ला अवैध रूपमा नेपाल भित्र्याउने क्रम बढेको स्थानीय तथा कुखुरा व्यवसायीहरूले बताएका छन्। सुरक्षा निकायका स्थानीय पोस्टकै अगाडिबाट समेत बिना...
