प्रधानाध्यापक नियुक्तिमै प्रश्न, ७ दिनभित्र विवरण माग
काठमाडौँ- शिक्षा विभागले देशभरका सामुदायिक विद्यालयमा प्रचलित कानुनअनुसार प्रधानाध्यापक नियुक्ति भए नभएको विवरण माग गरेको छ। विभागको शासकीय सुधार अनुगमन तथा अनुसन्धान शाखाले शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै...
