नेपाल प्रहरीको नियमित सरुवा अन्योलमा, गृहमन्त्रीको ‘हस्तक्षेप हुँदैन’ भन्ने प्रतिबद्धतामाथि प्रश्न
काठमाडौं । नेपाल प्रहरीको नियमित सरुवा प्रक्रिया लामो समयदेखि अन्योलमा पर्दा सरकारको सुशासन र सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेको छ। प्रहरीका विभिन्न तहका अधिकृतहरूको कार्यअवधि पूरा...
