पोखरिया प्रादेशिक अस्पतालमा चार महिनादेखि प्रसूति शल्यक्रिया सेवा बन्द, गर्भवती महिला मारमा
वीरगञ्ज, २७ असोज। पर्साको पोखरिया प्रादेशिक अस्पतालमा चार महिनादेखि प्रसूति सेवाअन्तर्गतको शल्यक्रिया सेवा बन्द हुँदा गर्भवती महिला तथा उनका परिवारले सास्ती खेप्नुपरेको छ। आवश्यक चिकित्सक तथा स्वास्थ्य जनशक्तिको अभावमा सेवा...
