बटेश्वरका विद्यार्थीहरू आन्दोलित, वडा कार्यालयमा तोडफोड
जनकपुरधाम, २२ माघ । धनुषाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् । जिल्लाको बटेश्वर गाउँपालिका–१ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरू विषयगत शिक्षक अभावमा तीनवटा विषयको पढाइ नभएको भन्दै आन्दोलनमा...
