महिलाहरुको लागि घरेलु हिन्सा समबन्धी दुई दिने तालिम अाज समापन



पर्सा १० कार्तिक । पर्साको धोबिनी गाउँपालिकाको सहयोग र कृति डेभलपमेन्ट एण्ड स्किल प्राली धोबिनीको आयोजनामा आज २ दिने महिलाहरुको लागि घरेलु हिन्सा समबन्धी तालिम अाज समापन भएको छ ।धोबिनी गाउँपालिका वडा नं ४ लंगडी स्वास्थ्य चौकीमा संचालन भएकोको तालिमको उदघाटन वडा नं ४ का वडाअध्यक्ष अबास मियाँ चुरिहारले उदघाटन गर्नु भएको थियो। महिला हरुको लागि घरेलु हिन्सा समबन्धी तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको थियोे ।तालिमको प्रशिक्षक राजु प्रसाद यादव र गोबिन्दपटेलले प्रशिक्षण दिनु भएको थियो । तालिममा स्थानिय जनप्रतिनिधि मदन सहनी, निरज पटेल लगायतको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज