प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा
जनकपुरधाम । धनुषाको इटहर्वा नाका हुदै प्रहरी प्रशासनकै मिलिभगतमा खुलेयाम तस्करी भई रहको छ । प्रहरी प्रशासनले साना व्यपारी देखी ठुलो व्यपारी सम्म नाकाबाट माल समान पास गराउन मासिक रुपमा...
