भन्सार छली ल्याइएका १० लाख बढीका मोबाइल, कस्मेटिक र स्याउ बरामद
वीरगंज । पर्सा प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका करिब १० लाख रुपैयाँ बराबरका मोबाइल, कस्मेटिक सामान तथा स्याउ बरामद गरेको छ। प्रहरीका अनुसार असोज १८ गते बिहान...
