भोजपुरी भाषाको नाममा अश्लील गतिविधि रोक्न पर्सा प्रशासनमा ज्ञापनपत्र
वीरगञ्ज, ९ कात्तिक । वीरगञ्जमा सांस्कृतिक कार्यक्रमका नाममा भोजपुरी भाषासँग जोडेर अश्लील गतिविधि प्रस्तुत गरिएको भन्दै त्यसलाई रोक्न माग गरिएको छ। भोजपुरी भाषा, साहित्य र संस्कृतिको संरक्षणमा सक्रिय छ वटा...
