पानीको हाहाकार भएपछि मा.मन्त्री सिगांसन सा.कलवारद्वारा वीरगन्जमा पानी वितरण
राजन कुमार बानिया पर्सा १६ साउन बिरगंजको अधिकांश क्षेत्रमा चापाकलहरू सुकेर पानीको हाहाकार भएपछि मधेस प्रदेश सरकार उर्जा सिचाइ तथा खानेपानी मन्त्री मा.सिगांसन साह कलवार ज्युको निर्देशनमा खानेपानी तथा सरसफाइ...
