अपडेट 
प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड |
२०८० असार २, शनिबार १७:४४ बजे

वीरगञ्ज २ अषाढ

कानु समाज नेपाल पर्साको आयोजनामा स्व. रंजन बाबु कानु र विवेक कलवार सम्झानामा आज वीरगञ्ज महानगरपालिका वडा नं १० घडिअर्वा आशोकवाटी स्थित शिवपार्वती अतिथि सदनको सभाहलमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिका छपकैया वडा नं १ का नौ दस जना युवाहरु को समुह बाबा केदारनाथ दर्शन गरि ऋषिकेश फर्किने क्रममा भएको दुर्घटनामा परी यही जेष्ठ १८ गते का दिन विवेक कलवार घटनास्थलमै मृत्यु भएको थियो

भने आई सियु मा भर्ना रहेका रन्जन गुप्ता मृत्यु भएको ।

सो कार्यक्रमका प्रमुख अतिथि कानु समाज नेपालका केन्द्रीय अध्यक्ष किशोरी प्रसाद साह कानु , विष्ट अतिथि वीरगञ्ज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष शुशिल साह कानु, पुर्व वडा अध्यक्ष राम नगिना साह कानु, अतिथि शिवपार्वती अतिथि सदन का अध्यक्ष प्रमानन्द साह कानु, विवेक कलवार का बुबा ओम प्रकाश गुप्ता उर्फ (ओमी) रकम बाबु का चाचा श्याम बाबु साह लगायतका सहभागीता रहेको थियो भने कार्यक्रम का सभापतित्व कानु समाज नेपाल पर्साको अध्यक्ष लक्ष्मण प्रसाद साह कानु ले गर्नु भएको थियो भने कार्यक्रम का सहजिकरण समाज का सचिव श्रवण प्रसाद साह ले गरेको थिएँ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय