जगरनाथपुर गाउँपालिकाका अध्यक्ष यादव द्वारा आगलागी पीडितलाई राहत सामग्री सहयोग
पर्सा ३२ जेठ जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव द्वारा आगलागी पीडितलाई राहत सामग्री सहयोग गरेका हुन्। जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले आगलागीबाट पीडित पान्डेपुर निवासी मन्जु महतो नुनिया...
