२०८० बैशाख १४, बिहीबार ०९:४२ बजे

पर्सा १४ बैशाख । नारायणी सिचाई १० वर्षमा नगरेको काम पर्साको धोबिनी गाउँपालिका वडा नं.४ लंगडीका वडा अध्यक्ष अबास मियाँले गर्ेर देखाएका छन।
धोबिनी गापामा रहेको नहर र ट्रसरी हरुलाई खेतीको लागि नहर सफाई गराउने काम गरेका छन । हरिहरपुर देखि लंगडी सम्म पूग्ने पानी सहायक नहर सिल्टी पूरिएर जाम भएको कारण खेती योग्य जग्गा हरुमा पानी ल्याउन सकिएको थिएन ।यसको स्थलगत निरक्षण वडा अध्यक्ष मियाँको विशेष सक्रियतामा एक्साभेटर लगाएर सफा गराइएको छ । सफा गराएपछि लंगडीमा सजिलै खेतीको लागि पानी उपलब्ध हुनेछ धान खेती गर्ने समय भए पनि पानिको अभावमा सबै धानविउहरु नष्ट हून लागेको थियो।समयमै वडा अध्यक्षको सक्रियाताले राहत पाएको लंगडिका किसान सगिर मियाँले खूशी व्यक्त गर्नू भयो ।

नारायणी सिचाईले करोडौं रकम प्रतेक वर्ष अान्वस्य खर्च गरेपनी गाउँ घरका ठुला ,साना नहर र ट्रसरीहरु सिल्टी पुरिएकोले नारायणी सिचाईको कुनै ध्यान नरहेको ले किसान हरु लाई समस्या देखिएकोले सोको मध्यनजर गरि वडा नं४ का वडाध्यक्ष मियाँले किसान को समस्य बुझि अाफ्नो पहलमा साना नहर र ट्रसरी हरु सफाइ अभियान गरिएको ले किसान हरु लाई धानबाली मा सहयोग पुगने लंगडी का किसान लालबाबु पटेल ले खुशि ब्यक्त गरे ।किसान हरुको समस्या लाई मध्यनजर गरि अाउने अार्थिक वर्षमा गाउँपालिका र वडा स्तर बाट नहर सफाई गरि खेतहरुमा पानी तथा समयमा बिउबिजन उपलभद गराउने वडाध्यक्ष मियाँ लेबताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय