नेपालका लागी नेपाली पार्टीको रक्तदान कार्यक्रममा ७० जना सहभागी
बीरगंज १६भाद्र नेपालका लागी नेपाली पार्टी पर्सा जिल्ला समिति द्वारा आज बीरगंज घन्टाघर चौकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए। पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको अगुवाईमा भएको...
