विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागी पोखरियामा पालिका स्तरीय अभिमुखीकरण सम्पन्न।
बिरगंज – ६ पुस । पर्साको पोखरिया नगरपालिकामा विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि स्थानीय तह शिक्षा समुह गठन,परिचालन, समन्वय र अभिमुखीकरण सम्बन्धी पालिका स्तरीय अभिमुखी कारण कार्यक्रम आज सम्पन्न...
