सवारी दुर्घटनामा एक जनाको मृत्यु एक जना घाईते
धर्मेन्द्र कुमार यादव-महोत्तरी, महोत्तरीमा सवारी दुर्घटनामा परी एक जना मानिसको मृत्यु भएको छ भने एक जना घाईते भएका छन। महोत्तरी औरही न.पा. वडा नं. ४ स्थित माईस्थान सम्सी सडक खण्डमा...
