नेपालको सर्वोकृष्ट पुरस्कारबाट सम्मानित सबैया साझेदारी वन व्यवस्थापन समुह
वीरगञ्ज २५ साउन वन तथा वातावरण मन्त्रालय र वन तथा भू-संरक्षण विभाग को आयोजनामा आयोजित सामुदायिक वन दिवस २०७८ को अवसरमा आयोजना गरिएको एक कार्यक्रममा पर्सा जिल्लाको को सबैया साझेदारी...
