एकल महिलाहरुलाई वडा अध्यक्ष आलम द्वारा साडी वितरण
वीरगञ्ज २३ कार्तिक नेपालमा मनाइने बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक पर्व छठको उपलक्षमा एकल महिला एवं बर्तालुहरुलाई साडी वितरण गरिएको छ । पर्सागढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष असलम...
