गाैशाला नगरपालिकाद्वारा अपाँग परिचय पत्र वितरण



नरेन्द्र महताे- गाैशाला,
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा बुधवार अपाँग परिचय पत्र वितरण गरेका छन।
सरकारले निर्धारण गरेकाे पुर्व कार्यक्रम अनुसार गाैशाला नगरपालिका भरीकाे अपाँग परिचय पत्र मापदण्ड अनुसार वितरण गरेकाे महीला वालवालिका तथा जेष्ठ नागरीक कार्यालयका प्रमुख स्मिता कुमारी शर्माले जानकारी दिईन ।
आज गाैशाला नगरपालिककाे भवनमा ७६ जना विरामीहरुकाे जाँच गरी अपाँग परिचय पत्रकाे लागि सिफारिस गरिएकाे डा . शम्भु खर्गा यादवले जानकारी दिए ।

साे कार्यक्रममा गाैशाला नगरपालिकाका उप प्रमुख रेनु कुमारी महताे, महीला वालवालिका अधिकृत स्मिता कुमारी शर्मा , पंचिकरण विभागका कर्मचारी विनिता कुमारी यादव, शिक्षक संघका सदस्य जितेन्द्र कुमार सिंह तथा स्वास्थ्यक्रमीहरुकाे उपस्थिति रहेका थिए। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज