अपडेट 
नवनियुक्त अर्थमन्त्री महतद्धारा पदभार ग्रहण | यस्तो छ सीके राउतको जनमत पार्टी सरकारबाट वाहिरिनुको दुई कारण | कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत | शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ | दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा | ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित |
२०७९ माघ १६, सोमबार २०:३७ बजे

वीरगंज -१६ माघ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.४ मा सिकाई निरन्तरता अभियान अन्तर्गत पढाई मेला एक भब्य समारोहका बिच सम्पन्न भएको छ ।

एनसेट नेपालको आर्थिक सहयोग , एजुकेसन नेपाल र युनिसेफ नेपालको प्राविधिक सहयोगमा पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.४ मा अवस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय सुगौली दापको प्राङ्गणमा एक दानको उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बाल विकास देखि कक्षा ३ समको बालबालिकाहरुको पढन सिपको विकास,बाल वालबालिकामा रहेको निहित ज्ञान सिपको प्रदर्शनी गरेको देख्दा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले खुसी व्यक्त गर्नुभयो ।

बाल विकासमा पढने बालिकाहरु एक मिनेटमा ६० वटा अक्षर पढेर प्रथम भएको, कक्षा अनुसार बालबालिकामा राम्रो उपलब्धि भएको र आगामी दिनमा पनि अझ उपलब्धिको सुझाव गाउँपालिकाको अध्यक्ष दिनेश कुमार चौधरीले दिए ।

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष गौरीसंकर दासको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख शम्भु साह,वडा न ४ का वडा अध्यक्ष बासु पजियार,लोकराम भुल,शिक्षक श्याम घिमिरे,सुभास दास,रामासंकर राउत लगायतको उपस्थितिमा कार्यक्रम सम्पन भएको कार्यक्रम संयोजक मित्रदेव यादवले जानकारी दिएका छन । कार्यक्रम संन्चालन शिक्षक दुखा चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय