विजयादशमीमा सांसद टेकबहादुर शाक्यको जनतासँग भेटघाट, शुभकामना आदानप्रदान र ज्येष्ठ नागरिकलाई सम्मान
वीरगञ्ज, ३ कात्तिक। पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यले विजयादशमीको अवसरमा जिल्लाका विभिन्न गाउँबस्तीमा पुगेर स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदान गरेका छन्। उनले स्थानीयवासी, समाजका अगुवा,...
