कलैयाका दुई पसललाई १५ हजार जरिवाना, म्याद गुज्रिएका खाद्य सामग्री जफत गरी नष्ट
बारा । चाडपर्वलाई लक्षित गरी बाराको कलैया बजारमा गरिएको संयुक्त छड्के अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखेको पाइएपछि दुई पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। आपूर्ति...
