अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७९ माघ ५, बिहीबार १७:५५ बजे

पर्सा ५ माघ । पर्साको धोबिनी गाउँपालिकाको स्वास्थ्य संस्थाहरु मा अौषधी नरहेकोको कारण सेवा ग्राहीहरु रितो हाथ फर्कन बाध्य भएका छन। धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी स्वास्थ्य चौकीमा दुई महिना देखि सिटामोल अौषधी समेत नरहेको कारण बिरामीहरु स्वास्थ्य संस्था बाट अौषधी नलि रितो हाथ फर्कन बाध्य भएका छन। नेपाल सरकार को स्वास्थ्य संस्था हरुमा बिश्वास गरेर बिरामीहरु जान्छ तर चेकजाँच पछी अौषधी नपाए पछी रितो हाथ फर्कन परेको छ। स्वास्थ्य संस्था हरुमा सबै भन्दा बढि महत पुर्ण अौषधी मानिने सिटामोल जो कि स्थानिय लेबलमा बढि बिरामी हुने जरो बोखार भाईरल जरो,टाईफाईट जस्ता बिरामी हरु अाउने गर्छ । तर स्वास्थ्य संस्था हरु नभेटनु दुखद कुरो रहेको स्थानियहरुले गुनासो गरे। स्वास्थ्य चौकी लंगडीमा प्रतेक दिन ५० देखि ६० जना बिरामी हरु चेकजाँच गराउन अाउनु हुन्छ त्यसा बढि गरेर रुगा खोकी र जरोको बिरामी अाउन्छन । स्वास्थ्य संस्थामा चेकजाँच पछी बोखार जरोको सिटामोल अौषधी नै नपाउनेले यो स्वास्थ्य संस्थाको के महत्व हुने जनाए । नेपाल सरकारको स्वास्थ्य चौकी हरुमा प्रतेक वर्ष लाखौ रुपैया अौषधी खरिद र कर्मचारी लगायत उपकरण हरुमा खर्च गरिरहेका छन तर स्थानिय सरकारका जनप्रतिनिधि र कर्मचारी हरको मोटो कमिशनका कारण सम्यमा अौषधी खरिद लगायत बितरणमा समस्या भएको कारण स्वास्थ्य संस्थामा अौषधी नरहेको कारण समस्या भएको छ। धोबिनी गाउँपालिकाको स्वास्थ्य चौकी र स्वास्थ्य प्रमुख हरुको चर्म लापरबाहीका कारण स्वास्थ्य संस्थामा अौषधी समस्या देखिएको स्थानिय हरुको गुनासो रहेको छ। जनप्रतिनिधि हरुले अाफ्नो बिकास निर्माणको काममा कमिशनको झेलमा रहेको कारण जनता हरुको प्रत्यक्ष सोरकारवाला काम स्वास्थ्य सेवामा कुनै ध्यान कुनै अनुगमन कुनै निरिक्षण नगरिएको कारण स्वास्थ्य संस्था हरुले भगवान भरोसे चलिरहको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय