७५३ वटै स्थानीय तहमा शुरु भयो विद्युतीय भुक्तानी प्रणाली
काठमाडौं, २४ भदौ । नेपालका ७५३ वटै स्थानीय तहको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने प्रणाली कार्यान्वयनमा आएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले बिहीबार सो प्रणालीको शुभारम्भ गरे । महालेखा...
