वैश्य गतिविधीमा संलग्न नहुनेलाई वैश्य समुदायले मत दिनु हुदैन : वक्ताहरु
एसपी रिपोर्टरजनकपुरधाम, माघ २१ : वक्ताहरुले वैश्य भनेर जात नभई समुदायलाई दर्शाउने भएकाले नियोजित रुपमा समुदायका लोकप्रिय क्याडरहरुलाई पराजित गर्न भुमिका निर्वाह गर्ने पात्रलाई समुदायका अगुवाहरुले सचेत गराउनुपर्ने बताएका छन्...
