बैङ्किङ कसूरमा २१ लाख जरिवाना तोकिएका लामा पक्राउ
[ad_1] काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैङ्किङ कसुर मुद्दामा २१ लाख जरिवाना तोकिएका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–४ मिजारटोल घर भएर...
