काठमाडौं महानगरपालिकाका मेयर साह बेलायत प्रस्थान

न्यूज डेस्क
२०७९ फाल्गुन ३०, मंगलवार ११:१४ बजे

[ad_1]

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बेलायत प्रस्थान गरेका छन्।

उनी त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।



स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन मेयर शाह बेलायत प्रस्थान गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।



मेयर साहसँगै स्वास्थ्य सल्लाहकार डा। जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह पनि बेलायत गएका छन्।

मेयर बालेन चैत ५ गते स्वदेश फर्किने कार्यक्रम छ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्