[ad_1]
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८० अंकले घटेको छ । यससँगै सूचक १९५०.४१ विन्दुमा अडिएको छ ।
६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १२ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि मूल्य परिवर्तन भएको छैन ।
[ad_2]
प्रतिक्रिया!