माओवादी उपमहासचिव यादवले गरे प्रदेश कमिटीको बैठक बहिस्कार
[ad_1] काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले प्रदेश कमिटीको बैठक बहिस्कार गरेका छन् । माओवादी मधेस प्रदेश कमिटीको तीन दिन चलेको बैठकमा यादव बैठकमा अनुपस्थित भएका हुन् ।...
