हेटौँडामा घरभित्र पुरुष मृत फेला, श्रीमती घाइते अवस्थामा भेटिइन्
हेटौँडा, ७ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८, भावनामार्गस्थित एक घरमा श्रीमान् मृत र श्रीमती घाइते अवस्थामा फेला परेका छन्। स्थानीय ४५ वर्षीय शंकर कार्की शुक्रबार आफ्नै घरको दोस्रो तलामा मृत...
