प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख दिन मधेस सरकारलाई आग्रह
जनकपुर, १८ असोज । मधेस प्रदेशको सत्तारुढ दलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन मधेस प्रदेश सरकारलाई आग्रह गरेको छ । शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले विनाशकारी...
