उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै
काठमाडौंं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज उम्मेदवार छान्ने भएको छ । एमालेले पार्टीको सचिवालय बैठक बसेर उम्मेदवार टुंगो लगाउन लागेको...
