मन्त्री बने लगत्तै श्रीमानलाई भेट्न जेल पुगिन् रञ्जिता
काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ शपथ लिएलगत्तै आफ्ना श्रीमान रेशमलाल चौधरीलाई भेट्न डिल्लीबजारस्थित कारागार पुगेकी छन् । राष्ट्रपति कार्यालय शीतनिवासमा शपथ लिएपछि सिधै मन्त्रालय...
